काठमाडौँ । दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए ।
पक्राउ पर्नेहरूमध्ये ३ जना भारतीय र ६ जना नेपाली छन् । आरोपीहरूको साथबाट करिब १ करोड बरामद गरेर अनुसन्धान भइरहेको एसएसपी खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ