काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।
जसअनुसार मध्यान्ह साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०७९-८० को मस्यौदामाथि छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा जलवायु परिवर्तनले पारेको प्रभाव र नेपाल सरकारको तयारी एवं कार्ययोजनाबारे छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै