काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सेवाग्राहीसँग जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ ४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ढकाललाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनी गत पुष ११ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन
अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही
अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट
पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो