काठमाडौं । बुधबार नेप्से परिसूचक २१.६७ अंक घटेर २०९७.९३ विन्दुमा झरेको हो। ३१३ धितोपत्र एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियाे ।
कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक राताम्मे भएका छन् । कारोबारमा बैंकिङ समूहको ६.८५, विकास बैंक ७९.३०, होटल ११४.१७, होटल ३८.८७, जीवन बिमा १४७.४२, निर्जीबन बिमा ११६.५१ अंकले घटेको छ ।
बुधबार मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९.६७ प्रतिशत बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। हिमालयन रि इन्स्योरेन्सको यस दिन ६३ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार
७१ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार