काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरू सत्ताधारी पार्टी हुँदा दुर्गा प्रसाईँ जननेता भएर निस्किएको टिप्पणी गरेका छन् । केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै जनतामा आक्रोश बढ्न थालेको बताएका हुन् ।
उनले भने, ‘जनताको विरोध मात्रै होइन अहिले आक्रोश बढ्न थालेको छ। ती दुर्गा प्रसाईँ भन्नेले नेतृत्व गर्दा १०-१२ हजार मान्छे निस्किए। लाजमर्दो उनै पो जननेता भइदिए । त्यो ठाउँमा कम्युनिस्ट पार्टी हुनुपर्ने हो कि होइन ? मिटरब्याजीहरु ११ दिन हिँडेर आएर राजधानीमा हडताल गरे। खोइ कम्युनिस्ट पार्टी त्यहाँ ? हामी त्यो वर्गको पार्टी हौँ तर हामी सत्ताधारी पार्टी भयौँ सत्ताधारी पार्टी त्यसरी जान नमिल्ने ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल