काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ हुँदा हिजो विराटनगरको कार्यक्रम र आज काठमाडौंमा तय गरिएको कार्यक्रममा उपस्थित हुन सकेनन् ।
आज काठमाडौंमा एमाले अध्यक्ष ओलीले ‘२८ साल’ नामक पुस्तक बिमोचनको कार्यक्रम थियो । तर, उनी अस्वस्थ भएका कारण उपस्थित हुन नसकेको आयोजकले जानकारी दियो । अध्यक्ष ओली केही समय यता निरन्तर देशभरका कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता