काठमाडौं । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्न दक्षिण अफ्रिकामा रहेको नेपालो टोलीले मंगलबार वेस्ट इण्डिजसँग ‘वामअर्प’ खेल खेल्दैछ। खेल दिउँसो पौने २ बजे जोहानेसवर्गमा शुरु हुनेछ।
शनिबार भएको वार्मअप खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको नेपालको १९ वर्षमुनिको टोलीले आज अन्तिम वार्मअप खेल्न लागेको हो।
यसअघि सन् २००८ मा वेस्ट इण्डिजविरुद्ध प्रतिस्पर्धा गरेको नेपालको यू–१९ टोली ७ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
स्कटल्यान्डमाथि नेपालको सहज जित
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल