काठमाडौ । तनहुँमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
भिमाद नगरपालिका–५ मिर्छुलुङ आम डाँडामा ६५ वर्षीय मन हर्ष रानाको रुखबाट लडेर मृत्यु भएको हो।
आफ्नै बारीमा दाउरा काट्ने क्रममा बुधबार चिलाउनेको रुखबाट लडेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाणले जानकारी दिए।
भीमादस्थित स्वास्थ्य चौकीमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु