काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मुखपत्र 'द सोसलिस्ट' द्वैमासिकको प्रकाशन थालेको छ ।
पत्रिकाको कार्तिक(मंसिर अंक सार्वजनिक गरेको जसपाले पत्रिकालाई विचारप्रधान पत्रिकाको रुपमा निरन्तरता दिने भएको छ ।
हाललाई द्वैमासिक रुपमा प्रकाशित भएपनि यसलाई चाँडै मासिक पत्रिकाको रुपमा प्रकाशन गरिने छ । प्रारम्भमा पार्टी संगठन, समिति र पार्टी सदस्यहरुलाई उक्त पत्रिका वितरण गरिने छ ।
जसपाले यस अघि जेएसपीनेपाल डट ओआरजी नामको वेबसाइट सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै