काठमाडौं। बंगलादेशमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । शनिबार बिहान ५.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था रोयटर्स जनाएको छ । समाचारमा जनाइएअनुसार भूकम्प १० किलोमिटर ९६.२ माइल गहिराइमा थियो ।
भूकम्पको धक्का भारतसम्म महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। तत्काल कुनै क्षतिको विवरण प्राप्त नभएको बंगलादेशका सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु कुमिल्ला जिल्ला रहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते