झापा । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापा पुगेका छन् ।
शनिबार बिर्तामोडमा तय भएको राजावादीहरुको कार्यक्रममा सहभागी हुन पूर्वराजा बुद्ध एयरको जहाजमार्फत त्यहाँ पुगेका हुन् । झापामा रहँदा पूर्वराजा बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी हुनेछन् ।
यो क्रममा राजावादीहरुले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । काठमाडौँमा दुर्गा प्रसाईंले आन्दोलन गरिरहेको बेला झापामा पूर्वराजाको उपस्थितिमा राजावादीहरुले गर्न लागेको अर्को कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
झापाबाट फर्किए पूर्वराजा
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह