झापाबाट फर्किए पूर्वराजा

सफल खबर संवाददाता

शुक्रबार, ०१ फागुन २०८२, १४ : ०४
झापाबाट फर्किए पूर्वराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् ।

उनी झापाबाट काठमाडौँ आएका हुन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ।

उनलाई स्वागत गर्न दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा भेला भएका छन्।

प्रतिक्रिया दिनुहोस