काठमाडौँ । पाँच जना प्रहरी उपरीक्षक वरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले बसन्त रजौरे, रवि कुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी