काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।
अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
टी-२० विश्वकप छनोट : सामोआविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै
टी-२० विश्वकप छनोटमा युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
टी-२० विश्वकप छनोट: कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल