काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत बिहीबार भएको मतदान सम्पन्न भएको छ । राति ९ बजे मतदान सकिँदा ८८७ जना निर्वाचनमा सहभागी भएको निर्वाचन समितिले जनाएको छ । कुल ९०७ मतदाता मध्ये २० जना भने मतदानमा सहभागी नभएका निर्वाचन समितिका संयोजक सुरेन्द्र थापा मगरले बताए ।
गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । निर्वाचन समितिले प्रक्रिया पुरा गरेर आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, २१ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग