काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा लैजाने तयारी भैरहेको बेला प्रधानमन्त्री प्रचण्डले आकस्मिक क्याबिनेट बैठक बोलाएका हुन्।
‘प्रधानमन्त्रीले आकस्मिक क्याबिनेट बैठक बोलाएपछि हामी निर्णय कुरिरहेका छौँ, स्रोतले भन्यो।
स्रोतका अनुसार संविधानसभा अध्यक्ष र पूर्व सभामुख भएकोले अन्तिम संस्कारबारे निर्णय गर्न क्याबिनेटको आकस्मिक बैठक बस्ने तयरी भएको हो।
नियमित मन्त्रीपरिषदको बैठक भने मंगलबार साँझ ५ बजे बस्दैछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै