प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सफल खबर संवाददाता

मंगलबार, २६ जेठ २०८३, ०९ : ४७
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। 

आज बिहान ११ बजे  सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस