मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
काठमाडौँ । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले वरिष्ठ अधिवक्ता आचार्यलाई नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि हुने