काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधानमन्त्री तथा पार्टी उपसभापति पुर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शनिवार विहान सैनिक अस्पताल पुगेर सभापति देउवाले खडकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्रीका प्रेस सल्लाहकार डिपी उपाध्यायले जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि खड्का अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल