काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग उनको निवासमा भेटवार्ता गरेका छन् ।
शनिबार बिहान भएको भेटवार्तामा देशमो समसामयीक राजनीतिक अवस्था, समाजवादी मोर्चाको कार्यक्रमलगायतको विषयमा छलफल भएको बताइएको छ ।
गौर घटनाको कारवाही प्रकृया सुरु गर्नमा सरकारले गरेको ढिलासुस्तीको बारेमा पनि अध्यक्ष साहले कुरा राखेका थिए ।
गौर घटना पीडितसँग सरकारले पाँच बुँदे सम्झौता गरे पनि त्यसलाई कार्यान्वयनमा ढिलासुस्ती गरेको बारेमा अध्यक्ष साहले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह