काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि भेटेका छन्। सभापति लामिछानेको निवास बुढानीलकण्ठ पुगेर अध्यक्ष साहले आज बिहान भेट गरेका हुन्।
भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ। देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ।
रास्वपा नेतृत्वको सरकार बनेपछि सभापति लामिछाने भेट्न मधेश केन्द्रित दलका नेताहरू पुगिरहेका छन्।
आजै राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले पनि लामिछानेलाई भेटेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०८२, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'