काठमाडौं । चितवनमा डेंगु संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। साउन महिनाको तथ्यांकलाई हेर्दा आज ३२ गतेसम्म ९६ जनामा संक्रमण पुष्टि भएको हो।
चितवनमा भेटिएका डेँगु संक्रमितमध्ये अन्य जिल्लाबाट आएका ३० जना, चितवनका ४४ जना र ठेगाना नखुलेका ६ जना रहेका छन्। पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने