काठमाडौं । नेपाल प्रहरीका १२१ जना लेखापालको सरुवा भएको छ ।
प्रहरी मुख्यालयले प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार अर्को आदेश नभएसम्मका लागि साउन १ देखि लागू हुनेगरी उनीहरूलाई लेखा प्रमुखको रूपमा जिल्लादेखि विभिन्न युनिटमा काजमा खटाएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो