काठमाडौ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको खाणेश्वरी आपसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा 4 रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का
गोरखा केन्द्रबिन्दु भएर भूकम्प
अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु
सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर भूकम्प
टर्कीमा भूकम्प, वृद्धाको मृत्यु, २९ जना घाइते
म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प