काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दैछन ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार सभापति देउवा नियमित स्वास्थ्य परीक्षण र पारिवारिक भ्रमणका लागि सिंगापुर जाने भएका हुन्।
देउवा आज राति ११ बजे सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ। साथमा प्रतिनिधि सभा सदस्यसमेत रहेकी देउवाकी पत्नी आरजु राणा देउवा पनि रहनेछिन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल