काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दलहरुलाई छलफलका लागि बोलाएको छ । भोलि शुक्रबार साढे ११ बजेका लागि दलहरुलाई बोलाएको हो ।
आयोगले दलहरुसँग ५ वटा विषयमा छलफल गर्नेछ । गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले गरेकोे बजेट भाषणमा सबै निर्वाचन कार्यालयहरु खारेजीको निर्णय गरेका थिए ।
सो विषयमा आयोगले गृहमन्त्रीसँग पनि छलफल गरिसकेको छ । सोही विषयमा आयोगले दलहरुसँग छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने