काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.५१ अंकले बढेको छ । यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ ।
५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो