काठमडाौं । सेयर बजारमा भारी गिरावट भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक विधेयकमा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको लाभमा कर तिर्नुपर्ने कर तिर्नेलाई शुल्क तथा ब्याजमाछुट दिने निर्णय व्यवस्था गरेका छन् ।
जसले गर्दा मंगलबार सेयर बजार सुरुवाती समयबाट नै उच्च गिरावट भएको छ । आइतबार १९४१.७७ अंकमा बन्द भएको नेप्से मंगलबार ५१ अंक भन्दा बढीले गिरावट भएर करिब साढे १२ बजे १८९०.५२ अंमकसम्म झरको थियो । तर, त्यसपछि सुधारोन्मुख हुँदै यो समाचार तयार गर्दै गर्दा १२ः४० मा नेप्से ४३.८५ अंकको गिरावट भएको छ ।
यस्तै कारोरबार रकम करिब १ अर्ब १४ करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार