काठमाडौं।प्रधानमन्त्रीको भारत भ्रमण र बजेटको विषयमा छलफल गर्न सत्तारूढ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ ।बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
‘भोलिदेखि प्रधानमन्त्री एवं हाम्रो पार्टी अध्यक्ष प्रचण्ड भारतको भ्रमणको जाँदै हुनुहुन्छ । मुख्यगरी भ्रमणकै विषयमा छलफल गर्न हामीले संसदीय दलको बैठक बोलाएका हौं’ पौडेलले भने, ‘बैठकमा हिजो आएको बजेटका विषयमा पनि छलफल हुनेछ ।’तेस्रोपटक प्रधानमन्त्री भएपछि प्रचण्डले जेठ १७ देखि २० सम्म भारतको भ्रमण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन