काठमाडौ । मन्त्रिपरिषद्को बैठक बुधबार पनि बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबा बिहान ८ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका सम्बन्धमा आवश्यक निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै