काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन सत्तामा मात्रै सीमित रहेको बताएका हुन् ।
सत्ता गठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको उनले बताए । ‘सत्ताधारी गठबन्धनले राजनीतिलाई अत्यन्तै हल्काफुल्का ढंगले लिएको छ । त्यो दुःखद् कुरा हो,' उनले भने, 'देशको परिस्थिति अत्यन्त गम्भीर र जटिल छ ।सत्ता गठबन्धन टिक्छ की जान्छ भन्नेमा मात्रै सीमित रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी