काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा गरेका छन् । बुधबार संसदमा सम्बोधन गर्दै उनले गृहमन्त्री श्रेष्ठको प्रशंसा गर्दै गोरखाली गृहमन्त्री सलाम भनेका हुन् ।
बजगाईंले भुटानी शरणर्थी प्रकरणप्रति संकेत गर्दै भ्रष्टाचारीको कुनै पार्टी नहुने भएकाले कारवाही हुनुपर्नेमा जोड दिए ।यस्तै सरकारी स्वामित्वको नाफामा सञ्चालित १५ अर्बको सम्पति भएको स्टक एक्सचेन्ज विस्थापित गर्नेगरी १४ अर्बको खेल भएको बजगाईंले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १३ : ३७
लेखकबाट थप