धनगढी । कञ्चनपुरमा छोराले आफ्नै ७१ वर्षीय बुबाको हत्या गरेका छन् ।
साेमबार राति पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश खड्काले बुबा धनबहादुर खड्काको हत्या गरेको प्रहरीले बताएकाे हाे । घरायसी विवादका क्रममा गणेशले बुबामाथि मुक्का र चिर्पट प्रहार गरेर हत्या गरेकाे जनाइएकाे छ ।
साेमबार राति गणेशले कुुटपिट गरेर बुबाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ बैशाख २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या