काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूलाई ट्रक ड्राइभर बन्न मन भएको बताएका हुन् ।
मावि तहमा सीपमूलक कार्यक्रम सञ्चालनका लागि तालिम सुरू गर्दै उनले कुनै पनि काम ठूलो–सानो नहुने र आफुलाई सानैदेखि ट्रक ड्राइभर बन्न मन लागेको बताएका हुन् ।
उनले भने, ‘म मेयर नभएको भए इन्जिनियरिङको काम गर्थे होला । इन्जिनियर नभएको भए म्युजिसियन हुन्थे होला । म्युजिसियन पनि नभएको भए मलाई सानैदेखि ट्रक ड्राइभर बन्न म थियो। ड्राइभर हुन्थे होला । म लास्टमा ट्रक ड्राइभर बन्नसक्छु । त्यो स्किल मसँग छ । मलाई गाडी चलाउन आउँछ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको सचिवालयका तीनै सहयोगी रास्वपा केन्द्रीय समितिमा निर्वाचित
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी