एजेन्सी । भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
बीबीसी का अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो । उद्धार दलका एक कर्मचारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको छ ।
यसरी मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् । बसमा ४० देखि ४५ जना यात्रु सवार रहेका थिए । उद्धार दलका अनुसार बसमा फसेका यात्रुहरूलाई निकाल्ने क्रम जारी रहेको छ ।
घाइते यात्रुलाई खोपोली नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ बैशाख २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?