काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज फेरि संघीय सरकारमाथि खनिएका छन् ।
सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक-पटक कडा टिप्पणी गर्दै आएका छन् । त्यसै क्रममा उनले आज ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्’ भन्दै सरकारलाई चुनाैती दिएका छन् ।
‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस ।’ उनले भनेका छन् ।
उनले काठमाडौंबासीलाई सम्पदा, संकृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन साह
बालेन साहद्वारा चुनाव खर्च विवरण निर्वाचन आयोगमा पेश
‘लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला’ : बालेन साह
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द