बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०८२, १६ : ५४
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन

काठमाडौँ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको छ ।

सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ ।