काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
उनले झापा ५ क्षेत्रको प्रतिनिधि सभा निर्वाचनमा कति रकम खर्च भएको जानकारी आयोगलाई प्रदान गरेका हुन्। विवरणअनुसार बालेनले उक्त चुनावमा कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च गरेका छन्।
बालेन फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ फागुन २०८२, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन साह
‘लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला’ : बालेन साह
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द