काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो जन्ममाटोलाई ढोग गरेका छन् ।
उपप्रधान ताथ रक्षामन्त्री बनेपछि पहिलो पटक आफ्नो गृहजिल्ला सुर्खेत पुगेका उनले सुर्खेत विमानस्थलमा ओर्लिएर आफ्नो जन्मभूमीको माटोलाई ढोग गरेका हुन् ।पटक–पटक मन्त्री तथा गृहमन्त्री बनेका उनी हालै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री छन् ।
सुर्खेतको वीरेन्द्रनगरका स्थायी बासिन्दा उनी सुर्खेतबाट पटक पटक निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्र संवादहीनता र सदस्यता विवादप्रति पूर्णबहादुर खड्काको आपत्ति
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने