काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) प्रधानमन्त्री प्रचण्ड भेट्न नेता कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा छलफल भएको बताइएको छ ।
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर मन्त्रीको नाम पठाउने बताएका छन् । कांग्रेसका गगन शेखर समूहले तीन मन्त्रालयमा दाबी गर्दै मन्त्रीको नाम पठाएको छैन । जसले गर्दा प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद पूर्णतामा सकस भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?