काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.१५ अंकले वृद्धिभइ १८६६.८२ विन्दुमा आएको छ ।यससँगै ८ कम्पनीको एक हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ९७ हजार ४८२ रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । एक कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ३ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार