काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धिभइ ११८७२.६५ विन्दुमा आएको छ ।यससँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री हुँदा ५२ हजार ९८३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार