अत्तरिया । धनगढीमा एक घरमा चट्याङ खसेर क्षती पुगेको छ । मंगलबार धनगढी उपमहानगरपालिका-५ तारानगरका कुन्नु नारायण चौधरीको दुई तले पक्की घरमा चट्याङ खसेर क्षती पुगेको हो ।
उनले घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको छ । घरमा जडान भएको इन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पूर्ण रुपमा क्षति भएको चौधरीले बताए ।
यस्तै गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा ०१०२६ च ५१०८ नम्बर को कारमा र एउटा से ६ प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ चैत्र २०७९, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु