काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले घटेको छ । नेप्से सुचक ०.८३ अंकले घटेर १९३७.४२ विन्दुमा आएको छ ।
यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ३ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ फागुन २०७९, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार