मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०८२, १२ : ५१
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

काठमाडौं । संघीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ ।

यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् ।

नयाँ मर्यादा अनुसार तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

पाचौं वरियतामा गृहमन्त्री गुरुङ रहेका हुन् ।

प्रतिक्रिया दिनुहोस