काठमाडौँ । क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ‘अनलाइन बेटिङ’ गराएको आरोपमा काठमाडौँ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले अभियुक्तहरुलाई कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको हो ।
काठमाडौँ प्रहरीले ३ जनाशंकास्पदलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यस्तै ब्युरोले पनि कीर्तिपुरस्थित खेल मैदान नजिकैबाट बेटिङ गरेको आरोपमा १ जनालाई पक्राउ गरेको प्रवक्ता ९एसपी०सञ्जयसिंह थापाले जानकारी दिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ