सुर्खेत। सुर्खेतमा ब्राउन सुगरसहित चारजना प्रकाउ परेका छन् ।
प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बर्ने २४ वर्षीया प्रीतम शाही, नगरपालिका-४ बस्ने १९ वर्षीय अविषेक बस्नेत, २० वर्षीय रोहन धौलाकोटी र २६ वर्षीय दिपेश थापा मगरलाई कर्णाली प्रदेश प्रहरी ब्यूरो, लागूऔषध नियन्त्रण व्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले प्रकाउ गरेको हो ।
कोठा नजिकै जमिनमुनिमा गाडिएको अवस्थामा १५ ग्राम ९ मिलि ग्राम लागुऔषध ब्राउनसुगर सहित २१ हजार ९ सय ४० रुपैयाँ बरामद गरेको छ ।उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ