काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
आज अर्थमन्त्री सञ्जय कुमार यादव, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यावद, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानी तथा ऊर्जा विकासमन्त्री सिंहासिङ कलवार, कानुमन्त्री राजकुमार लेखी र महिला बालिकालिका मन्त्री मोहम्मद जयद आलमले शपथ लिएका छन् ।
यसैगरी सामाजिक विकास राज्यमन्त्रीमा शेख अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्री केशव राय, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय कुमार यादवले पनि शपथ लिए ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २० माघ २०७९, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिमार्जन भयो मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’
मधेश प्रदेशमा मन्त्रालय संख्या पुनर्संरचना गर्न कार्यदल गठन
रास्वपा मधेश प्रदेश संस्थापक सभापति शर्मा काँग्रेसमा प्रवेश
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा