काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा सोमबार साँझ शपथग्रहण गर्दै उनले निर्मलाको न्यायका लागि थप पहल गर्ने पहिलो निर्णय उनले गरेका हुन्।
'निर्मला पन्तको केस के भइरहेको छ? त्यसमा न्यायका लागि अधिकतम् पहल गरौँ', उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन