काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान अयोगले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान/शोध गर्न आर्थिक सहयोग गर्ने भएको छ ।
विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय, आंगिक क्याम्पसहरूमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारधी तहमा अध्ययनरत २÷२ जना गरी जम्मा ६ जनालाई अनुशन्धान वृत्ति दिन लागेको हो । अख्तियारले स्नातकोत्तर तहमा अनुशन्धान गर्नेलाई एक लाख, दर्शनाचार्यमा एक लाखा ५० हजार र विद्यावारिधी तहमा अनुशन्धान/शोध गर्नेलाई दुई लाख ५० हजार वृत्ति दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन